३० जनाले ज्यान गुमाए बाढी पहिरोबाट

काठमाडौं–बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य १२ जना घाइते भएका छन् । यस्तै १८ जना वेपत्ता हुँदा १३३ जनाको भने जिवितै उद्दार गरिएको छ । प्रहरीका अनुसार ललितपुरमा … Continue reading ३० जनाले ज्यान गुमाए बाढी पहिरोबाट